फाहियान

Romanized: phaahiyaana, phaahiyaan, phaahiyana, phahiyaana

इसाको चौथो शताब्दीमा नालन्दा, तक्षशिला र लुम्बिनीको भ्रमण गरी नेपालका बौद्ध विद्वान् बुद्धभद्रसँग मिलेर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
इसाको चौथो शताब्दीमा नालन्दा, तक्षशिला र लुम्बिनीको भ्रमण गरी नेपालका बौद्ध विद्वान् बुद्धभद्रसँग मिलेर चिनिया भाषामा थुप्रै बौद्ध धर्मग्रन्थको अनुवाद गर्ने एक चिनियाँ बौद्ध विद्वान् फात्सियाङ।

सम्बन्धित शब्दहरू