फित्कौली

Romanized: fitkauli, phitkaulee, fitkaulee, fitkaulii

सानातिना ढुङ्गा, मट्याङ्ग्रा आदि हान्ने गुलेलीसरहको बाँसको कप्टेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल फुत्+क+औली]

१.
सानातिना ढुङ्गा, मट्याङ्ग्रा आदि हान्ने गुलेलीसरहको बाँसको कप्टेरो।
२.
फित्कौली हाने झै गरी खेलिने बालकहरूको एक खेल।

सम्बन्धित शब्दहरू