फित्तफीँ
Romanized: phittaphin, fittaphim, phittafim, fittaphin
काइँयोजस्ता लाम्चिला पात हुने एक किसिमको बोट; फलाँट (केटाकेटी यसको पात बेरेर बजाउने गर्छन्)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. फित्+त+फीँ]
1
काइँयोजस्ता लाम्चिला पात हुने एक किसिमको बोट; फलाँट (केटाकेटी यसको पात बेरेर बजाउने गर्छन्)।