फित्तफीं

Romanized: phittaphin, fittaphim, phittafim, fittaphin

काइँयोका जस्ता लाम्चिला पात हुने एक किसिमको बोट; फलाँट। (केटाकेटीहरू यसको पात बेरेर बजाउने गर्छन्) । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल फित्+त+फीं]

1
काइँयोका जस्ता लाम्चिला पात हुने एक किसिमको बोट; फलाँट। (केटाकेटीहरू यसको पात बेरेर बजाउने गर्छन्) ।

सम्बन्धित शब्दहरू