फियो
Romanized: fiyo, phiyo
शरीरमा पेटभित्र पाकस्थलीसँगै बायाँतर्फ हुने एक अवयव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत प्लीहा]
1
शरीरमा पेटभित्र पाकस्थलीसँगै बायाँतर्फ हुने एक अवयव।