फिरिस्त

Romanized: phirist, firista, firist, phirishta

सम्बन्धित विषयवस्तु वा व्यक्तिहरूको नामावली, विवरण, फाँट आदि क्रमिक रूपमा अङ्कित गरिएको पुस्तिका वा पत्र;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी फहरिस्त]

1
सम्बन्धित विषयवस्तु वा व्यक्तिहरूको नामावली, विवरण, फाँट आदि क्रमिक रूपमा अङ्कित गरिएको पुस्तिका वा पत्र; तालिका; सूचीपत्र।

सम्बन्धित शब्दहरू