फिरिनु
Romanized: firinu, phirinu
फिर्ता आइनु; फर्किनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [फिर्+इ+नु]
१.
फिर्ता आइनु; फर्किनु।
२.
डुलिनु; घुमिनु ।