फुनु

Romanized: funu, phunu

कुनै वस्तुमा परेको बन्धन वा दाम्लाको गाँठो आदि खोल्नु, फुकाउनु; फुकाल्नु; फुस्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [फुक्+नु]

१.
कुनै वस्तुमा परेको बन्धन वा दाम्लाको गाँठो आदि खोल्नु, फुकाउनु; फुकाल्नु; फुस्काउनु।
२.
बाधा-अड्काउ हटाउनु; छुटकारा दिनु।

सम्बन्धित शब्दहरू