फुने
Romanized: fune, phune
कसैसँग केही कुरा माग्ने काम; मगनी; याचना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी फोने]
1
कसैसँग केही कुरा माग्ने काम; मगनी; याचना।