फुर्नु
Romanized: furnu, phurnu
मौका वा आवश्यक परेका अवस्थामा मनमा कुनै नयाँ भाव वा विचार आउनु; स्मरण हुनु; सम्झनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत स्फुर+नु]
१.
मौका वा आवश्यक परेका अवस्थामा मनमा कुनै नयाँ भाव वा विचार आउनु; स्मरण हुनु; सम्झनु।
२.
शरीरका अङ्गप्रत्यङ्ग फरफराउनु।
३.
आगो वा घिउतेलमा सुकेको वस्तु हाल्दा फर्र फुक्नु वा फुल्नु।