फुली

Romanized: fuli, phulee, fulee, fulii

स्त्रीजातिले नाकमा लगाउने सानो फूलको आकारको सुनको गहना; नाकफुली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फूल+ई]

१.
स्त्रीजातिले नाकमा लगाउने सानो फूलको आकारको सुनको गहना; नाकफुली।
२.
जुत्ता, पेटी, फुटबल आदिको फित्ता घुसार्ने प्वालमा जडिने धातुको चक्का आकारको वस्तु।

सम्बन्धित शब्दहरू