फुल्याउनु

Romanized: phulyaaunu, fulyaaunu, fulyaunu, phulyaunu

शोक, रोग, दुःख आदिमा परेर आत्तिएकालाई सान्त्वना वा भरोसा दिनु; चित्त बुझाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत फुल्ल+याउ+नु]

१.
शोक, रोग, दुःख आदिमा परेर आत्तिएकालाई सान्त्वना वा भरोसा दिनु; चित्त बुझाउनु।
२.
रोएकालाई शान्त गराउनु; सम्झाउनु; फकाउनु; मनाउनु।

सम्बन्धित शब्दहरू