फूलखरानी

Romanized: phulakharaani, fulakharaani, fulakharani, phoolakharaani

अँगार पचेर सेतो भएको खरानी; भस्म; विभूति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
अँगार पचेर सेतो भएको खरानी; भस्म; विभूति।

सम्बन्धित शब्दहरू