फेद न टुप्पाको

Romanized: pheda na tuppaako, feda na tuppaako, feda na tuppako, pheda na tuppako

सिलसिला नमिलेको; छेउ न भित्ताको; विषय नमिल्ने; अर्थ न बर्थको; बेकारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
सिलसिला नमिलेको; छेउ न भित्ताको; विषय नमिल्ने; अर्थ न बर्थको; बेकारको।

सम्बन्धित शब्दहरू