फेद्दु
Romanized: feddu, pheddu
अरूसँग अनैतिक सम्बन्ध राखी घुम्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
अरूसँग अनैतिक सम्बन्ध राखी घुम्नु।
२.
कुरा बदल्नु।
३.
घुमफिर गर्नु।
४.
लुगाकपडा फेर्नु।