फेरल नियम
Romanized: pherala niyam, ferala niyama, ferala niyam, pherala niyama
उत्तरी गोलार्द्धमा दायाँपट्टि र दक्षिणी गोलार्द्धमा बायाँपट्टि वायु मोडिएर बहने नियम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
उत्तरी गोलार्द्धमा दायाँपट्टि र दक्षिणी गोलार्द्धमा बायाँपट्टि वायु मोडिएर बहने नियम।