फेल
Romanized: phel, fela, fel, phela
परीक्षा आदिमा असफल भएको; अनुत्तीर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अड्]
१.
परीक्षा आदिमा असफल भएको; अनुत्तीर्ण।
२.
(नाम)
असफलता; विफलता।