फेहरिस्त
Romanized: pheharist, feharista, feharist, pheharishta
कुनै विषय वा वस्तुको क्रमबद्ध नामाङ्कन; सूची; तालिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी फहरिस्त]
1
कुनै विषय वा वस्तुको क्रमबद्ध नामाङ्कन; सूची; तालिका।