फ्याँ फ्याँ
Romanized: phyaam phyaam, phyaam phyam, phyam phyaam, phyaam phyaan
लगातार फ्याँ गर्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
लगातार फ्याँ गर्ने गरी।
२.
हिँडदाको थकाइले बढेको सासको आवाज; स्याँफ्याँ।