फ्याँ पर्नु
Romanized: phyaam parnu, phyaan parnu, fyaam parnu, phyan parnu
नाङ्गो भएर सुत्न बाध्य हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
नाङ्गो भएर सुत्न बाध्य हुनु।
२.
पराजित भएर उत्तानो पर्नु।