प्याँ प्याँ
Romanized: pyaam pyaam, pyaam pyam, pyam pyaam, pyaam pyaan
लगातार प्याँ ध्वनि उत्पन्न गरेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू.]
१.
लगातार प्याँ ध्वनि उत्पन्न गरेर।
२.
बाजा (बाबो.)।