फ्याप्लो

Romanized: phyaaplo, fyaaplo, fyaplo, phyaplo

दुधिला मकै पिसेर पकाइएको ढिँडोजस्तो खानेकुरा; फ्यात्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [पुने.]

१.
दुधिला मकै पिसेर पकाइएको ढिँडोजस्तो खानेकुरा; फ्यात्लो।
२.
दुधे मकै वा कलिलो मकै कुटेर, पिँधेर बनाइएको लेदो; त्यसै लेदोबाट बनाइएको रोटी, ढिँडो आदि खाद्यपदार्थ।

सम्बन्धित शब्दहरू