बकध्यान
Romanized: bakadhyaana, bakadhyaan, bakadhyan, bakadhyana
आफ्नो स्वार्थसिद्धिका निम्ति बकुल्ला जस्तै चुपचाप भएर बस्ने काम; बकव्रत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आफ्नो स्वार्थसिद्धिका निम्ति बकुल्ला जस्तै चुपचाप भएर बस्ने काम; बकव्रत।