बकव्रत

Romanized: bakavrat, bakawrata, bakawrat, bakabrata

अर्कालाई देखाउनका निम्ति गरिने ढोंगी व्रत नक्कली आचरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अर्कालाई देखाउनका निम्ति गरिने ढोंगी व्रत नक्कली आचरण।

सम्बन्धित शब्दहरू