बकव्रती

Romanized: bakawrati, bakavratee, bakabrati, bakawratee

बकुल्लाको जस्तो ध्यान गर्ने; साधुको वेशमा रहेको महाको ठग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
बकुल्लाको जस्तो ध्यान गर्ने; साधुको वेशमा रहेको महाको ठग।
२.
ढोंगी; आडम्बरी; बकवेदान्ती।

सम्बन्धित शब्दहरू