वकव्रती

Romanized: vakawrati, wakavrati, wakawrati, vakavratee

वकुल्लोजस्तो स्वार्थी तपस्या गर्ने; कपटी; छली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
वकुल्लोजस्तो स्वार्थी तपस्या गर्ने; कपटी; छली।

सम्बन्धित शब्दहरू