बगौली
Romanized: bagaulee, bagaulii, bagauli
चामलका दाना खेलाउँदै शुभाशुभ बिचार्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
चामलका दाना खेलाउँदै शुभाशुभ बिचार्ने व्यक्ति।
२.
रोग, दोष आदि खुट्याई निदान दिने व्यक्ति।