बजरङ्ग
Romanized: bajarangga, bajarangg, bajarang, bajaranga
तासका खेलमा बोलेको रङ्गदेखि अतिरिक्त अरू तीन रङका चक्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी बदरङ्ग]
१.
तासका खेलमा बोलेको रङ्गदेखि अतिरिक्त अरू तीन रङका चक्की।
२.
पासा, पच्चिस आदि खेलका गोटीमा अप्रधान वा विरुद्ध रङ (कालो र हरियो रङ); कुरङ्ग।
३.
(नाम)
हनुमान्; बजरङ्गबली।