बझाङी
Romanized: bajhaangi, bajhangi, bajhaani, bajhaangee
बझाङ जिल्लामा बसोबास गर्ने; बझाङका बासिन्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [बझाङ+ई]
1
बझाङ जिल्लामा बसोबास गर्ने; बझाङका बासिन्दा।