बटाउनु
Romanized: bataaunu, bataunu
बाट्न लगाउनु; बाट्ने काम गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया [बाट+आउ+नु]
1
बाट्न लगाउनु; बाट्ने काम गराउनु।