बटाम

Romanized: bataama, bataam, batam, batama

बटन; बटम; सारनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
बटन; बटम; सारनी।
२.
समकोण दिशामा सिधा रेखा कोर्न प्रयोग गरिने उपकरण।

सम्बन्धित शब्दहरू