बडघर
Romanized: badaghar, badaghara
जैठरैती; अर्काको बाँझो जग्गा पहिलोपल्ट आबाद गर्ने रैती; थारू समुदायमा आइपर्ने समस्या समाधान गर्न, परामर्श र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [थारू]
1
जैठरैती; अर्काको बाँझो जग्गा पहिलोपल्ट आबाद गर्ने रैती; थारू समुदायमा आइपर्ने समस्या समाधान गर्न, परामर्श र निर्देशन दिन, गाउँघरमा आइपर्ने झैझगडा मिलाउन, गाउँघरको विकास गर्न भनेर गाउँघर मिलेर वर्षभरिका लागि चयन गरिएको मुख्य व्यक्ति; भलमनसा; पर्धनवा; गच्छेदार।