बड्‌कौलो

Romanized: badkaulo

भेडा-बाख्राको, मसिना गोली परेको बिष्ठा; बड्कुम्लो; बड्कुँलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ बकौँलो]

1
भेडा-बाख्राको, मसिना गोली परेको बिष्ठा; बड्कुम्लो; बड्कुँलो।

सम्बन्धित शब्दहरू