बढई
Romanized: badhaee, badhaii, badhai
काठको काम गर्ने; सिकर्मी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
काठको काम गर्ने; सिकर्मी।
२.
तराई मूलका नेपालीको एक थर।