बढाइचढाइ
Romanized: badhaaichadhaai, badhaaichadhai, badhaichadhaai, badhaichadhai
वास्तविकताभन्दा बढी रूपमा कुनै कुरा प्रस्तुत गरिने क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
वास्तविकताभन्दा बढी रूपमा कुनै कुरा प्रस्तुत गरिने क्रिया वा प्रक्रिया।
२.
उचाल्ने र फुर्व्याउने काम।