बढारकुँढार
Romanized: badhaarakumdhaara, badhaarakumdhaar, badhaarakumdhara, badharakumdhaara
धुलोमुलो, कसिङ्गर आदि कुचो वा झाडुले सफा गर्ने काम; बढार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
धुलोमुलो, कसिङ्गर आदि कुचो वा झाडुले सफा गर्ने काम; बढार्ने काम।