बढी

Romanized: badhee, badhii, badhi

चाहिनेभन्दा धेरै; बढ्‌ता; अधिक; थुप्रै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बढ्+ई]

1
चाहिनेभन्दा धेरै; बढ्‌ता; अधिक; थुप्रै।

सम्बन्धित शब्दहरू