बदा
Romanized: badaa, bad, bada
नियन्त्रण; अनुशासन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
नियन्त्रण; अनुशासन।
२.
भाग्य।