बदामी

Romanized: badaami, badaamee, badamee, badamii

सेतो, पहेंलो, रातो र खैरो भाव मिसिएको रङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सेतो, पहेंलो, रातो र खैरो भाव मिसिएको रङ।
२.
(विशेषण) बदामको जस्तो रङ्गको।

सम्बन्धित शब्दहरू