बदाम
Romanized: badaama, badaam, badam, badama
जरामा कोसाका रूपमा फल्ने, रातो पत्रले बेरिएको, सेतो दिउला हुने एक जातको फल; चिनियाँबदाम; बदम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी बादाम]
१.
जरामा कोसाका रूपमा फल्ने, रातो पत्रले बेरिएको, सेतो दिउला हुने एक जातको फल; चिनियाँबदाम; बदम।
२.
आरुका बियाँका आकारको, दिउल स्वादिष्ट हुने र मसलाको रूपमा प्रयोग गरिने एक जातको फल; कागजी बदाम।