दामी
Romanized: daami, daamee, damee, damii
धेरै मोल पर्ने; महँगो; बहुमूल्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [दाम+ई]
1
धेरै मोल पर्ने; महँगो; बहुमूल्य।