बद्या

Romanized: badyaa, bady, badya

उन्नत बिउ बनाउन उपचार गरी उमारिएको मुला आदिको बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
उन्नत बिउ बनाउन उपचार गरी उमारिएको मुला आदिको बोट।
२.
रुख सुकोस् भनेर फेदको वरिपरि बोक्रो काट्ने काम।

सम्बन्धित शब्दहरू