बनारसी

Romanized: banaarasi, banaarasee, banaarashi, banarasee

बनारसमा हुने, बन्ने वा पाइने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बनारस +ई]

१.
बनारसमा हुने, बन्ने वा पाइने।
२.
बनारससम्बन्धी; बनारसको।

सम्बन्धित शब्दहरू