बन्चर्याउनु
Romanized: bancharyaaunu, bancharyaunu, bancaryaaunu, bancaryaunu
मन नपरी नपरीकन ढोग्नु; करबलले ढोग्नु; टस्क्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
मन नपरी नपरीकन ढोग्नु; करबलले ढोग्नु; टस्क्याउनु।
२.
मन नपरेका व्यक्तिलाई हातले काटेको जस्तो गरी देखाउनु; धारिउँहात पार्नु; धारेहात लाउनु।
३.
बन्चराले काट्नु; प्रहार गर्नु।