बफाउनु
Romanized: baphaaunu, bafaaunu, bafaunu, baphaunu
कुनै खाद्य वस्तुलाई बाफद्द्वारा पकाउनु; बाफद्द्वारा उसिन्नु; सँगार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [बाफ आउ+नु]
1
कुनै खाद्य वस्तुलाई बाफद्द्वारा पकाउनु; बाफद्द्वारा उसिन्नु; सँगार्नु।