बफौँडी
Romanized: baphaundi, bafaumdi, bafaundi, baphaumdee
बिर्को लगाएर भित्रको बाफबाट खाद्यपदार्थ पकाइने भाँडो; बिर्केकसौँडी; कुकर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बाफ+औँडी]
1
बिर्को लगाएर भित्रको बाफबाट खाद्यपदार्थ पकाइने भाँडो; बिर्केकसौँडी; कुकर।