बौँड
Romanized: baumd, baunda, baund, baumda
हातखुट्टाका मांसपेशी बटारिएर एकै ठाउँमा डल्लिने ढङ्ग वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बन्ध+आइ]
1
हातखुट्टाका मांसपेशी बटारिएर एकै ठाउँमा डल्लिने ढङ्ग वा अवस्था।