बौँडाई
Romanized: baumdaai, baundaai, baundai, baumdaaee
घाम डुबेपछि नाच्न थाल्ने सारौँका छाँटको एक जातको चरो; बेसारो; बोहोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
घाम डुबेपछि नाच्न थाल्ने सारौँका छाँटको एक जातको चरो; बेसारो; बोहोरी।