बौंडाई

Romanized: baumdaai, baundaai, baundai, baungdaai

घाम डुबेपछि नाच्न थाल्ने सारौंका छाँटको एक जातको चरो; बेसारे चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
घाम डुबेपछि नाच्न थाल्ने सारौंका छाँटको एक जातको चरो; बेसारे चरो।

सम्बन्धित शब्दहरू