बाफौँडी
Romanized: baaphaumdi, baaphaundi, baafaumdi, baphaundi
बिर्कोबाट बाफ उम्कन नदिई, खानेकुरो छिटै र राम्ररी गलाई पकाउने खास प्रकारको भाँडो; प्रेसरकुकर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बाफ+कसौँडी]
1
बिर्कोबाट बाफ उम्कन नदिई, खानेकुरो छिटै र राम्ररी गलाई पकाउने खास प्रकारको भाँडो; प्रेसरकुकर।